भिडियो

देशकै पहिलो इन्फ्रास्ट्रक्चर बैंकले सार्बजनिक गर्यो लगानी रणनीति

देशकै पहिलो इन्फ्रास्ट्रक्चर बैंकले सार्बजनिक गर्यो लगानी रणनीति

   
काठमाडौं। नेपाल राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाएको नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले आफ्ना आगामी योजना सार्बजनिक गरेको छ। बैंकले सोमबार गभर्नर डा। चिरञ्जिबी नेपालबाट सञ्चालन स्वीकृतिको प्रमाणपत्र लिएको छ। बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधारमा लगानी गर्ने जनाएको छ। बैंकले यातायात, कृषि, उर्जा, पर्यटन, विशेस आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतम
विकासमा बाँके क्षेत्र नम्बर २ अब्बल बन्छ-मन्त्री राई

विकासमा बाँके क्षेत्र नम्बर २ अब्बल बन्छ-मन्त्री राई

   
नेपालगञ्ज, २८ माघ । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले बाँके निर्वाचन क्षेत्र नम्बर २ लाई देशकै नमूना निर्वाचन क्षेत्र बनाइने बताएका छन् । उनले भने–विकास बजेट विनियोजनको मामिलामा बाँके निर्वाचन क्षेत्र नम्बर २ देशकै सबैभन्दा बढी प्राथमिकताको निर्वाचन क्षेत्रमा परेको छ । यसलाई नमूना क्षेत्र बनाइने छ । शहरी विकास मन्त्रालयद्धारा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १४ मा ४५ करोडको लागतमा निर
पुस्तक दिवशमा तीन सय बढि बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

पुस्तक दिवशमा तीन सय बढि बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

   
नेपालगन्ज :  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेले पुस्तक दिवश तथा बसन्त पन्चमीको अवसरमा पुस्तक तथा शैक्षिक सामाग्री बितरण गरेको छ । श्री मावि लग्दहवा कारँकादोका तीन सय बढि विद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालयलाई खेल सामाग्री बितरण गरिएको सचिव प्रदिप सापकोटाले जानकारी दिए । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रदेश अध्यक्ष बसन्त लामिछाने, महास
कम्पनी रजिष्ट्रार कार्यालयको शाखा नेपालगन्जमै खोल्न पहल चाहियो

कम्पनी रजिष्ट्रार कार्यालयको शाखा नेपालगन्जमै खोल्न पहल चाहियो

   
बाँके : कम्पनी रजिष्ट्रार कार्यालयको शाखा नेपालगन्जमै सन्चालनमा ल्याउनका लागि पहलको आवश्यकता देखिएको छ । २०७१ सालमा नेपालगन्जमै कम्पनी रजिष्ट्रार कार्यालयको शाखा सञ्चालनमा ल्याउने निर्णय भएको थियो । तर चार वर्ष बितिसक्दा समेत सरकारले यहाँ कम्पनी रजिष्ट्रार खोल्ने त परै जाओस कुनै सुरसार गरेको छैन । शाखा खोल्ने निर्णयपछि संघकै कार्यालयमा अफिस राख्नेदेखि कर्मचारी व्यवस्थापन गर्नेसम्मको काम भएको थियो
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाद्धारा वनभोज तथा सम्मान कार्यक्रम आयोजना

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाद्धारा वनभोज तथा सम्मान कार्यक्रम आयोजना

   
बाँके :  पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाले शनिबार वनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कोहलपुरको पर्यटकियक्षेत्र खड्गबारमा आयोजना गरिएको कार्यक्रममा हालै सम्पन्न भएको महासंघको पाँचौ केन्द्रीय निर्वाचन, प्रथम प्रदेश कमिटीमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । महासंघ बाँके शाखाको तर्फबाट अध्यक्ष सालिक सुवेदीले महासंघको ५ नम्बर प्रदेश अध्यक्ष बसन्त लामिछाने, के
टेलिकम्यूनिकेशन डिलर्स एशोसियशनको केन्द्रीय अध्यक्षमा नेपालगन्जका दिपेन्द्र बिष्ट

टेलिकम्यूनिकेशन डिलर्स एशोसियशनको केन्द्रीय अध्यक्षमा नेपालगन्जका दिपेन्द्र बिष्ट

   
नेपालगन्ज :  टेलिकम्यूनिकेशन डिलर्स एशोसियशन अफ नेपालको केन्द्रीय अध्यक्षमा नेपालगन्ज दिपेन्द्र बिष्ट चयन भएका छन् । सातौ बार्षिक साधारणसभाबाट विष्ट केन्द्रीय अध्यक्षमा चएन भएका हुन । शुक्रवार काठमाण्डौमा सम्पन्न भेलाले बिष्टको अध्यक्षतामा ७ सदस्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा अरुण कुमार बस्नेत , सचिवमा बद्रि प्रसाद दवाडी ,कोषाध्यक्ष महेन्द्र राज तुलाधर चयन भएका छन् । सदस्यमा ज्योति
हिमालय बैंकसंगको सहकार्यमा जनमत अद्र्ध साप्ताहिकद्धारा रक्तदान कार्यक्रम आयोजना

हिमालय बैंकसंगको सहकार्यमा जनमत अद्र्ध साप्ताहिकद्धारा रक्तदान कार्यक्रम आयोजना

   
नेपालगन्ज : जनमत अद्र्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगन्ज शाखासंगको सहकार्यमा शनिबार आयोजना गरेको वृहद् रक्तदान कार्यक्रममा ६ जना महिला सहित ६७ जनाले रक्तदान गरेकाछन् । कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायतले रक्तदान गरे । त्यस्तै जुक्ता चप्पल व्यवसायीहरुले समेत शनिबार रक्तदान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर र
गीतबाटै सोधिन्थ्यो हाट आउँदा नेपालगन्जको दरभाउ

गीतबाटै सोधिन्थ्यो हाट आउँदा नेपालगन्जको दरभाउ

   
विकासक्रमले आज हाट र हटारुका कुरा एकादेशको कथा जस्तो लागे पनि कुनैबेला हटारुका लागि सामान्य जस्तै थियो । बोलीचालीको अर्थमा हाट बजार गर्ने व्यक्ति नै हटारु हो । हाट बजार गर्ने स्थान हाट हो । व्यक्ति र हाटको चिनारी नेपालगन्ज बजार हो । लोकवार्ताकार मनोहर लामिछानेका अनुसार जहाँ आफ्नो उत्पादन बिक्री गर्ने आफुलाई आवश्यक पर्ने विविध सामाग्रीहरु खरिद गर्ने भनि बिशेषत पहाडी भुभागबाट आएका ग्रामिण व्यक्तिल
प्रणय दिवसमा नमस्ते भिलेज रिर्सोटमा विषेश कार्यक्रम गरिने

प्रणय दिवसमा नमस्ते भिलेज रिर्सोटमा विषेश कार्यक्रम गरिने

   
नेपालगन्ज : प्रेमी जोडिहरुको लागि लक्षित गरी प्रणय दिवस अर्थात ( १४ फेबु्रअरी भेलेन्टाईन डे) को अबसरमा गनापुरको नमस्ते भिलेज रिर्सोटमा विषेश कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेको आयोजनामा हुन लागेको सो कार्यक्रम पूर्ण रुपले मनोरञ्जनात्मक रहने बताउदै कार्यक्रमका निर्देशक ऋषि थापाले सास्कृतिक जमघटसहितको सो कार्यक्रमलाई चर्चित कलाकार अलमोडा र डिजे बिक
सडक ढाक्ने त्यो असिना

सडक ढाक्ने त्यो असिना

   
नेपालगन्ज : पहाडी जिल्लाहरु हिउँले सेताम्मे छन् । हिउँका कारण जनजीवन प्रभावित भएको छ नै त्यही हिउँमा रमाउनेहरुको पनि कमी छैन । नेपालगन्ज जस्ता तराईका शहरमा हिउँ नै नपरेपनि शुक्रबार रातभर हिउँ जस्तै असिना परेको थियो । मस्त निन्द्रामा रहेका नेपालगन्जका सर्बसाधारणलाई असिनाले ब्युझायो । कतिले हिउँको डल्लो जस्तो असिनाको तस्बिर आफ्नो मोवाईलमा कैद गरेर सामाजिक सन्जालहरुमा शेयर गर्न भ्याउनुभयो ।