भिडियो

गोरखा पोलिटेक्निकद्धारा बिएसी एजि कक्षा सञ्चालन

गोरखा पोलिटेक्निकद्धारा बिएसी एजि कक्षा सञ्चालन

   
बाँके :  बाँके बैजनाथ गाउँपालिको बानियाभारमा रहेको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरमा बिएसी एजिमा कक्षा सुरु भएको छ । शैक्षिक शत्र २०७५र २०७६ का लागि उक्त संकायमा कक्षा सन्चालन भएको हो । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुर, चितवनबाट सम्बन्ध पाएपछि उक्त कलेजले पहिलो पटक बिएससी ऐजीमा भर्ना खोलेको हो । तर यस बिषयमा उत्पन्न बिबाद अदालतसम्म पुगेको छ । पहिलो दिन शुक्रबार कलेजका सन्
नेपाली लाइसेन्सले अन्तराष्ट्रिय मान्यता पाउने, यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढायो

नेपाली लाइसेन्सले अन्तराष्ट्रिय मान्यता पाउने, यातायात व्यवस्था विभागले प्रक्रिया अघि बढायो

   
-दिनेश खड्का/बिजमाण्डू  काठमाडौं। सरकारले नेपालबाट जारी भएका सवारी चालक अनुमतीपत्र (मोटर ड्राइभिङ लाइसेन्स)बाटै विदेशमा तीन महिनासम्म सवारी साधन चलाउन सक्ने व्यवस्था गर्ने भएको छ। नेपालले जारी गरेका लाइसेन्सबाट बढिमा तीन महिनासम्म विदेशमा सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको हो।  यातायात व्यवस्थाले संघीय यातायात ऐनमार्फत् यस्तो व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्
दुर्घटनामा घाइते सांसद ओलीलाई काठमाण्डौं लगियो

दुर्घटनामा घाइते सांसद ओलीलाई काठमाण्डौं लगियो

   
नेपालगन्ज : दाङ्गमा बिहिवार साँझ भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीलार्य थप उपचारका लागि काठमाण्डौं लगिएको छ । शुक्रबार दिउँसो श्री एयरलाईन्सको हेलिकप्टरबाट काठमाण्डौं लगिएको नेकपा बाँकेका नेता प्रमोद धितालले जानकारी दिए ।
प्रदेश राजधानीमा घर हुने नेकपा सांसदहरू घरभाडा नलिने

प्रदेश राजधानीमा घर हुने नेकपा सांसदहरू घरभाडा नलिने

   
बीपी गौतम/रुपन्देही : प्रदेश ५ को प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदहरूले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो । सोही निर्णय अनुसार नेताहरू आफूले लिँदै आएको घरभाडा माघ महीनादेखि लागू हुने गरी नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए
मुख्यराजमार्गमा सवारी चढ्नेलाई ज्यान जोगाउनै मुस्किल

मुख्यराजमार्गमा सवारी चढ्नेलाई ज्यान जोगाउनै मुस्किल

   
नेपालगन्ज : बिहिवार साँझ घोराही लमही सडकखण्डमा भएको सवारी दुर्घटनामा रुकुम पश्चिम खलंगाकी २७ वर्षिया रमिता शर्माले ज्यान गुमाउनुप¥यो । उक्त दुर्घटनामा गम्भीर घाइते प्रदेश ५ का सांसद उत्तर कुमार ओलीको कोहलपुरमा उपचार भइरहेको छ । दाङ्गको घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कारलाई ठक्कर दि)दा उक्त दुर्घटना भएको थियो । यस
महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि

महालक्ष्मी लाइफको तीन ‘प्रडक्ट’, पैसा डबल हुने स्किम पनि

   
काठमाडौं। आइतबारबाट औपचारिक सञ्चालनको तयारीमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटा जीबन बीमा योजना ल्याएको छ। १९औं जीबन बीमा कम्पनीका रुपमा सञ्चालनमा आउन लागेको संस्थाले औपचारिक कार्यक्रम आयोजना गरेर तीन वटा 'बीमा प्रडक्ट' सार्बजनिक गरेको हो। कम्पनीले महालक्ष्मी डबल साबधिक बीमा योजना, लगानी फिर्ता म्यादी बीमा योजना र सावधिक बीमा योजना ल्याएको हो। डबल साबधिक बीमा योजनामा बोनसको गण
घरेलु उद्योग र पर्यटनलाई अगाडि बढाइने छ’ –मन्त्रि गिरी

घरेलु उद्योग र पर्यटनलाई अगाडि बढाइने छ’ –मन्त्रि गिरी

   
नेपालगन्ज : कृृषिमा आधारीत रहेका बहुसङख्यक नागरीकहरुको जिवन स्तर र आर्थिक अवस्था माथि नउठाइकन कृषिको प्रगती सगै कृषिको आधारमा उद्योग र पर्यटनलाई अगाडि बढाउन नसकिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५का उद्योग मन्त्रि लिला गिरीले बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा आज बा
जाजरकोटको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरियामा विक्री हुने

जाजरकोटको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरियामा विक्री हुने

   
जाजरकोट:  जाजरकोटको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो । नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह पठाउन लागेको सञ्चालक हरिबहादुर बुढाले जानकार
सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने प्रक्रियामा बाँकेको पानस फर्मास्युटिकल्स्

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने प्रक्रियामा बाँकेको पानस फर्मास्युटिकल्स्

   
बाँके :  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन बाँकेका उद्योग प्रतिष्ठानले पनि चासो दिएका छन् । यहाँका उद्योगले पनि सुरक्षा योजनानमा सूचिकृत हुने प्रक्रिया शुरु गरेका छन् । बाँकेको औषधी उत्पादक कम्पनी पानस फर्मास्युटिकल्स्ले सबैभन्दा पहिले सूचिकृत हुने प्रक्रिया सुरु गरेको छ । सम्पुर्ण प्रक्रिया पुरा गरिसकेको पानसले सामाजिक सुरक्षा कोषमा निवेदन समेत दिईसकेको छ । सामाजिक सुरक्षा
कर्णालीमा हिमपात : नेपालगन्जबाट हवाई उडान प्रभावित

कर्णालीमा हिमपात : नेपालगन्जबाट हवाई उडान प्रभावित

   
नेपालगन्ज : हिमपातका कारण कर्णाली प्रदेश भित्रिने र बाहिरीने हवाई सेवा अवरुद्ध बनेको छ । प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुने उडान प्रभावित बनेको सुर्खेत नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख विनोदकुमार पन्तले जानकारी दिए। ‘मौसम खरावीका कारणले अहिले सम्म सुर्खेतबाट कतैपनि उडान गर्न सकिएको छैन ।’ उनले भने,‘सम्भवत मौसममा सुधार नभएसम्म उडान गर्न नसकिने अवस्था देखिन्छ ।’ यहाँम