घुस भागबण्डा गर्दै गरेका वनका चार जना कर्मचारी नेपालगन्जबाट अख्तियारको नियन्त्रणमा
नेपालगन्ज : सेवाग्राहीबाट घरको आवाधिक रुख कटानका लागि कागजपत्र मिलाईदिने भन्दै रकम लिएर भागबण्डा गरिरहेको अवस्थामा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय नेपालगन्जमा कार्यरत चार जना कर्मचारीलाई घुष सहित रंगेहात नियन्त्रणमा लिएकोछ ।
अख्तियारले नेपालगन्जको सुर्खेतरोड स्थित स्नेहा होटल अगाडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपायोग अनुसन्धान आयोग, नेपालगन्जका प्रमुख गणे