भिडियो

ब्याजदर घटाउन माग गर्दै नेपालगन्जमा उद्योगी, व्यवसायीको प्रदर्शन

ब्याजदर घटाउन माग गर्दै नेपालगन्जमा उद्योगी, व्यवसायीको प्रदर्शन

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा सोमबार बिहान यहाँका उद्योगी, व्यवसायीहरुले बैंक तथा बित्तियक्षेत्रले लगाएको चर्को ब्याजदरका बिरुद्ध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँके मार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंक नेपालगन्ज मार्फत गर्भनरलाई उत्पादनमूलक उद्योगीहरुलाई प्रवाह भएको ऋणमा प्रकृति हेरी अधिकतम ७ प्रतिशतसम्म र व्यवसायिक क्षेत्रमा ८ प्रतिशतमा नबढाई ब्यादजर कायम ग
सुविसुको भयंकर अफर

सुविसुको भयंकर अफर

   
नेपालगन्ज : सुविसु केवल नेट प्रालिले भयंकर अफर ल्याएको छ । सुविसुको नेपालगञ्ज शाखा प्रबन्धक रामप्रसाद आचार्यले भयंकर अफरमा ग्राहकका लागि फाईदै फाईदा भएको बताए ।  जडान सहित मोडियम, वाईफाई राउटर  निशुल्क सुविधा रहेको छ । १५ एमबिपिएस अनलिमिटेड फास्ट प्याक एक महिनाको मात्र भ्याट सहित एकहजार ५०० रुपिया शुल्क राखिएको छ ।  यसैगरी टिभी सेटअप बक्ससहित क्लियर टिभी एक महिनाको ९९९ रुपिया शुल्क छ । सेट अप बक्स
होमस्टे कार्यविधि बनाउन सरकारसंग माग

होमस्टे कार्यविधि बनाउन सरकारसंग माग

   
नेपालगन्ज : होमस्टे एशोसिएसन नेपालको दोस्रो राष्ट्रिय कार्याशाला गोष्ठी एवं सम्मेलनले नेपाल सरकारसंग संघीय तथा प्रादेशिक होमस्टे सम्बन्धी ऐन तथा कार्यविधि अविलम्ब निर्माण गर्न माग गरेको छ । साथै, होमस्टे सम्बन्धी ऐन, नियम तथा कार्यविधि निर्माण गर्दा होमस्टे एशोसिएसनको प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको होमस्टे एशोसियसनका केन्द्रीय सचिव कृष्णलाल चौधरीले जानकारी दिए । नवलपरासीको पिप्
चोरिनिकासीको सूचना भन्सार प्रमुखको मोवाईल नम्बर ९८५८०२९४४४ मा दिन सकिने

चोरिनिकासीको सूचना भन्सार प्रमुखको मोवाईल नम्बर ९८५८०२९४४४ मा दिन सकिने

   
नेपालगन्ज : अब जोकोहीले चोरिनिकासी तथा पैठारी जस्ता कार्यहरु भएको सूचना सिधै नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई दिन सक्ने भएका छन् । नेपालगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाको मोवाईल नम्बर ९८५८०२९४४४ मा खबर गर्न सकिने हो हो । चोरिनिकासी पैठारी जस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई सजायको भागिदार बनाउँन सूचना दिने बानि बसालौ भन्सार ऐनमा त्यस्तो सूचना दिने व्यक्तिला
मोबाइलको प्रयोग बालबालिकाको स्वास्थ्यमा कति हानिकारक ?

मोबाइलको प्रयोग बालबालिकाको स्वास्थ्यमा कति हानिकारक ?

   
संसारभर भइरहेका गतिविधिबारे जान्ने सबैभन्दा उपयुक्त माध्यम हुन् स्मार्टफोन, कम्प्युटर र ट्याबलेट । यी साधन आधुनिक जीवनको अभिन्न अंग नै बनेका छन् । तर यसका लाभ जति छन्, हानि पनि त्यति नै छन् । अहिले हरेक अभिभावकको सबैभन्दा ठूलो चिन्ता बनेको छ स्मार्टफोन, ट्याब लगायतको स्क्रिनमा अत्यधिक झुन्डिरहने छोराछोरीका बानी । सानो उमेरदेखि नै मोबाइलमा घन्टौं झुन्डिरहने बानीका कारण अह
चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ

चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघ

   
बाँके : बैंक तथा बित्तियक्षेत्रले चर्को ब्याजदर कायम गरेको बिरोधमा नेपालगन्ज उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ । चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै देशका बिभिन्न शहरमा प्रदर्शन भइरहेका बेला नेपालगन्जमा समेत आन्दोलनको तयारी गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए । उनका अनुसार सोमबार नेपाल राष्ट्रको नेपालगन्ज कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम
उद्योग क्षेत्रमा देशभर ८ खर्ब लगानी हुँदा नेपालगन्ज क्षेत्रको अंश ३.२ प्रतिशत मात्र

उद्योग क्षेत्रमा देशभर ८ खर्ब लगानी हुँदा नेपालगन्ज क्षेत्रको अंश ३.२ प्रतिशत मात्र

   
कमल डाँगी नेपालगन्ज : बैंक तथा बित्तियक्षत्रेले आर्थिक वर्ष २०७४र०७५मा देशभर ८ खर्ब बढी लगानी गरेका छन् । जसमा कुल औद्योगिक कर्जा लगानीमा नेपालगन्ज क्षेत्रको अंश जम्मा ३ दशमलव २ प्रतिशत रहेको छ ।  नेपाल राष्ट्र बैंकले २०७४ र २०७५ का लागि ५७ जिल्लाहरुको कृषि, उद्योग र सेवाक्षेत्रमा उक्त वर्ष स्थिती र आगामी वर्षको आर्थिक परिदृश्य समेटेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त अध्ययन प्रतिवेदन
बाँकेमा मोहियानी हकका लागि २४ सय ६० जनाको निवेदन, धेरै छुटेको आशंका,

बाँकेमा मोहियानी हकका लागि २४ सय ६० जनाको निवेदन, धेरै छुटेको आशंका,

   
बाँके :  भुमिसुधार तथा मालपोत कार्यालय बाँकेले आगामी नौं महिना भित्र २४ सय ६० जनाको मोहि बाँडफाँट सम्बन्धी मुद्दा फर्छौट गर्नुपर्नेछ । तर त्यसका लागि कर्मचारी अभाव भएपछि कसरी मुद्दा फर्छौट गर्ने हो भन्ने टाउको दुःखाईको बिषय बनेको छ । मोही बाँडफाँटका लागि जरुरी रहेको म्याद तामेलीको काममा खटिने एक जना मात्र कर्मचारी छन् । तीनै एकजना कर्मचारी साईकलमै जिल्लाभर म्याद तामेलीको लागि दौडिरहन्छन् । जिल
हुन्डाईको विद्युतीय कार ‘कोना’ सार्वजनिक, मूल्य ५२ लाख रुपैयाँ

हुन्डाईको विद्युतीय कार ‘कोना’ सार्वजनिक, मूल्य ५२ लाख रुपैयाँ

   
नेपालगन्ज : हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले नयाँ विद्युतीय कार ‘कोना’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार तिनकुनेस्थित शोरूममा उक्त कार सार्वजनिक गरेको हो । यो नेपालको पहिलो विद्युतीय सब कम्प्याक्ट एसयूभी कार  हो । पर्मानेन्ट म्याग्नेट साइनक्रोनस मोटर इन्जिन रहेको कोेनाले सय किलोवाट अधिकतम पावर र ३ सय ९५ एनएम टर्क पैदा गर्दछ । यो कार १ सय ५५
घरदेखि होटलसम्म जुवाडे खोज्दै प्रहरी, पुष्पलालचोकबाट एकै साथ दश जना पक्राउ

घरदेखि होटलसम्म जुवाडे खोज्दै प्रहरी, पुष्पलालचोकबाट एकै साथ दश जना पक्राउ

   
बाँके : नेपालगन्जमा हुने जुवा बिरद्ध प्रहरीले कारवाही थालेको छ । बिहिवार साँझ मात्र प्रहरीले नेपालगन्ज पुष्पलालचोकमा रहेको माछापुच्छ्रे होटलबाट जुवा खेलिरहेका दश जना जुवाडेलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक नारायण डाँगीले जानकारी दिए । बिशेष सूचनाका आधारमा प्रहरीले उक्त होटलमा छापामारेको थियो । जुवा हुने गरेको सूचना पाएपछि प्रहरीले छापामार्ने क्रममा दश जुव