कृष्णप्रसाद श्रेष्ठ : उद्योग वाणिज्य संघलाई सामाजिक आन्दोलनसंग जोडे

प्यूठानमा जन्मिएका कृष्णप्रसाद श्रेष्ठ २०४३ सालतिर व्यवसाय र अध्ययनका लागि नेपालगन्ज झरेका थिए । तयारी पोशाकको थोक बिक्रेता श्रेष्ठ उद्योग वाणिज्य संघ मात्र होइन सामाजिक काममा समेत उत्तिकै सक्रिय छन् । लायन्स क्लब जस्ता संस्थामा पनि आवद्ध छन् । भ्रष्टाचार बिरोधी अभियान, नेपालगन्जको डुबान नियन्त्रण र सरसफाईको अभियानमा उनले आफ्नो सक्रियता देखाएका छन् । सिक्टा … Continue reading कृष्णप्रसाद श्रेष्ठ : उद्योग वाणिज्य संघलाई सामाजिक आन्दोलनसंग जोडे