समाचार

नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट आज बिहानैदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का मतदाता भेटघाटमा सक्रिय रहनुभएको छ। घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाताको आशिर्वाद लिँदै उहाँले दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने…


बैकिङ्ग

काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा भएका विविध समस्यागत घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। राष्ट्र बैंकले विज्ञप्तिमार्फत यस क्षेत्रमा गैरव्यावसायिक र उच्छृंखल गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग गरेकाे छ। नेपाल सरकार, राष्ट्र बैंक र बैंकिङ क्षेत्रको संयुक्त प्रयासले सबै…



उद्योग

नेपालगन्ज । नेपालगन्जकाे किसान फिड मिलले एकै वर्ष १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यापार गरेको हो । सन् २०२४ मा १ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार…


नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले युवाकाे भविष्यलाई एमालेले सुरक्षित गर्ने बताउनुभएको छ । उहाँले राष्ट्र निर्माणका सवालमा धैर्यता देखाउन आग्रह गर्दै अन्यथा दुर्घटना निम्तिने खतरा औल्याउनु भएको छ । शुक्रबारदेखि नेपालगन्जमा शुरु भएको राष्ट्रिय वाणिज्य बैंक…





पूर्वाधार

  नेपालगन्ज । नेपालगन्जकाे राँझा विमानस्थलकाे नवनिर्मित ‘टर्मिनल भवन’ हस्तान्तरणमा ढिलाई भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरुले गत कार्तिक २१ गते अनुगमन गरि केही दिनमै हस्तान्तरण हुने बताएको दुई महिना बित्दा पनि त्यस सम्बन्धि काम अघि बढ्न…



अटो

नेपालगन्ज । के तपाईलाई थाहा छ ? हेल्मेट नेपालमै उत्पादन हुन्छ नी !  कोहिनुर प्लास्टिक इन्डस्ट्रिज (केपीआई) ले रुपन्देहीमा हेल्मेट उत्पादन गरिरहेकाे छ । यो कम्पनीले सुरुमा एयर कुलर र मोटरसाइकलको लेग गार्ड उत्पादन गर्थ्यो। २०४४ सालतिर बुटवलबाट सुरु भएको…