काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद
नेपालगञ्ज ४ असोज – नेपालगञ्ज–३ का इर्शाद अहमद अञ्सारी अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न छ वर्ष अघि काठमाण्डौं गए । राजधानी छिरेपछि उनी आफ्नो काममा मात्र सिमित भएनन् । लजिजो रेष्टुरेण्ट खोले । यो एउटा यस्तो रेष्टुरेण्ट हो जहाँ नेपालगञ्जको ‘लोकल खान्की’ मानिने बिरयानी, दही बडा, कोरमा, कोप्ता पाईन्छ । राजधानीबासीलाई फरक स्वाद पस्किने इर्शादको … Continue reading काठमाण्डौमा नेपालगञ्जको खान्की चिनाउने इर्शाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed