आव ०७५/७६ मा बाँकेमा ८ ठुला उद्योग थपिए, रु ३ अर्व ६८ करोड लगानी भित्रियो

नेपालगञ्ज १४ कात्र्तिक -आर्थिक वर्ष २०७५/२०७६ मा बाँकेमा सन्चालनका लागि आठ वटा ठुला उद्योगले उद्योग विभागबाट अनुमति लिएका छन् । सन्चालन अनुमति पाएकामा सोलार प्यानलदेखि सिमेन्ट उद्योगसम्म रहेका छन् । बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरमा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्न एउटा उद्योगले उद्योग बिभागबाट अनुमति पाएको छ । पियोर इनर्जी प्रालि नामक उद्योगले सोला इलेक्ट्रिसिटी उत्पादन गर्नका … Continue reading आव ०७५/७६ मा बाँकेमा ८ ठुला उद्योग थपिए, रु ३ अर्व ६८ करोड लगानी भित्रियो