रु ३ करोड लगानीमा निदान डाइग्नोष्टिक सेन्टर तयार, ‘ए–ग्रेड’को सेवा दिने
नेपालगञ्ज २८ कात्र्तिक – रु ३ करोडको लगानीमा नेपालगञ्ज–१० पासाङ्गल्हामुरोडमा निदान डाइग्नोष्टिक हेल्थ केयर प्रालि चाँडै सन्चालनमा आउने भएको छ । उक्त डाइग्नोष्टिक सेन्टर नेपालगञ्जकै अत्याधुनिक सुविधा सम्पन्न भएको सन्चालक शिशिर सापकोटाले बताए । सम्बन्धित क्षेत्रमै सक्रिय रहेका युवाहरु मिलेर उक्त डाइग्नोनिष्टक सेन्टर निर्माण गरेका हुन । अन्र्तराष्ट्रियस्तरमा मान्यता पाएको प्रयोगशालाका बिभिन्न उपकरणहरु र … Continue reading रु ३ करोड लगानीमा निदान डाइग्नोष्टिक सेन्टर तयार, ‘ए–ग्रेड’को सेवा दिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed