२० वर्षभित्र राँझाबाट जेट विमान उडाउने गरी काम शुरु, ‘बजेटमा कमी हुन्न’–पर्यटनमन्त्री
नेपालगञ्ज ७ मंसिर – पश्चिम नेपालको भविष्य बद्ल्ने गरी तयार भएको नेपालगञ्ज विमानस्थलको गुरुयोजना अनुसारको काम शुरु भएको छ । सबै प्रकारका अन्र्तराष्ट्रिय उडान गर्न मिल्ने गरी बनाइएको उक्त गुरुयोजनाका बिषयमा पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा आज शनिवार बाँकेका सरोकारवालाहरुसंग बृहद छलफल भयो । छलफलमा बोल्दै पर्यटन मन्त्री भट्टराईले नेपालगञ्ज बिमानस्थलको गुरुयोजना कार्यान्वयनमा आइसकेको … Continue reading २० वर्षभित्र राँझाबाट जेट विमान उडाउने गरी काम शुरु, ‘बजेटमा कमी हुन्न’–पर्यटनमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed