‘अनावश्यक’ मुआव्जा बिवाद झिके विमानस्थल स्तोरन्नतीको काम रोक्ने चेतावनी

नेपालगञ्ज ८ मंसिर – नेपालगञ्ज बिमानस्थललाई अन्र्तराष्ट्रियस्तरको बनाउने काम शुरु भएको छ । रु १२ अर्व अनुमानित लागतमा तयार हुने नयाँ विमानस्थल निर्माणको क्रममा जग्गा मुआब्जा टाउने दुखाईको विषय बन्ने निश्चित छ । बिमानस्थल चार चरणमा निर्माण सकिने छ । हाल पहिलो चरणको काम भइरहेको छ । डिपिआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप … Continue reading ‘अनावश्यक’ मुआव्जा बिवाद झिके विमानस्थल स्तोरन्नतीको काम रोक्ने चेतावनी