राँझा ‘एयरपोर्ट’ : के–के फेरिँदैछ, कुन चरणमा के काम हुँदै छ ? हेर्नुहोस् बिस्तृत

नेपालगन्ज – राँझा विमानस्थलबाट विमान उडान सुरु भएको ४ दशक भएको छ । बाँकेमा विमानस्थल स्थापना भएको भने ६ दशक भइसकेको छ । २०१७ सालमा खजुरामा स्थापना गरिएको विमानस्थललाई ०३० सालमा राँझामा स्थानान्तरण गरिएको थियो । जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगन्ज विमास्थलमा सेवा सुरू भएको हो । तराईको पूरानो … Continue reading राँझा ‘एयरपोर्ट’ : के–के फेरिँदैछ, कुन चरणमा के काम हुँदै छ ? हेर्नुहोस् बिस्तृत