बिदेशी पर्यटकलाई ‘एयरफेयर’ घटाउँदा पश्चिमको पर्यटन उद्योग फस्टाउने आशा

‘नेपालीलाई अधिकतम दश हजार र बिदेशी पर्यटकलाई झण्डै बिस हजार एयरफेयर लाग्दै आएको छ । हामी नेपाली बराबर गर भन्दैनौ । तर अलि कम गरेको भए पर्यटकको संख्या बढ्ने थियो जस्तो लाग्छ ।’ नेपालगञ्ज ३ पुस – भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्री योगेश भट्टराईले स्वदेशी तथा बिदेशीका लागि समान वा हाल कायम भन्दा कम … Continue reading बिदेशी पर्यटकलाई ‘एयरफेयर’ घटाउँदा पश्चिमको पर्यटन उद्योग फस्टाउने आशा