पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?

नेपालगञ्ज ६ पुस – भारतमा बाँके,बर्दिया लगायत कर्णाली र सुदूरपश्चिमको पर्यटनको प्रचारका ‘ब्रोसर’ तयार भएको छ । ब्रोसरमा बाँकेलाई पश्चिमका पर्यटकीयस्थलको ‘ट्रान्जिट’ मात्र नभई आफैमा पर्यटकको ध्यान खिच्ने ठाउँका रुपमा चिनाउन खोजिएको छ । जिल्लास्तरीय पर्यटन प्रर्बद्धन समितिले तयार गरेको उक्त ब्रोसर अंग्रेजीमा छ । भारतको लखनउ लगायतका शहरमा पर्यटन उद्योगसंग सरोकार राख्ने अगुवासंगको छलफलमा … Continue reading पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?