बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल

कोहलपुर ( बाँके) ७ पुस – बाँके राष्ट्रिय निकुञ्जमा गतवर्ष १ सय ६० जनाले टिकट काटेर निकुञ्ज अवलोकन गरे । त्यसमा जम्मा दुई जना मात्र बिदेशी थिए । अरु जम्मै नेपाली । पूर्वाधारले सुविधा सम्पन्न र वन्यजन्तुले भरिएको निकुञ्जमा पर्यटकको आगमन किन भएन ? निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई भन्छन्,–‘यसको महत्व चिनाउन बाँकी रहेछ … Continue reading बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल