कर्णालीमा समायोजनको पहल गर्न बनेको समिति उपमहानगरको बोर्ड बैठकद्धारा अनुमोदन

नेपालगञ्ज,पुस ९ । बाँकेलाई कर्णाली प्रदेशमा समायोजन गर्ने पूर्व तयारीका लागि बनेको सर्वपक्षिय समितिलाई नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले अनुमोदन गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अग्रसरतामा बुधबार नेपालगञ्जमा राजनीतिक दलका नेता, संचारकर्मी, नागरिक समाजका अगुवा लगायतको सहभागितामा भेला भएको थियो । उक्त भेलाले आन्दोलनका लागि नेपालगञ्ज उप–महानगरपालिकामा सचिवालय रहने गरि १७ सदस्यीय … Continue reading कर्णालीमा समायोजनको पहल गर्न बनेको समिति उपमहानगरको बोर्ड बैठकद्धारा अनुमोदन