कर्णालीमा समायोजन बारे दाङ्ग–‘बाँके बर्दियाको संवेदशिलता बुझ’

नेपालगञ्ज १२ पुस – बाँके बर्दियालाई कर्णालीमा समायोजन गर्ने अभियानका बारेमा दाङ्गमा समेत तरङ्ग उत्पन्न भएको छ । सर्वसाधारणदेखि संचारमाध्यममा यो मुद्दाले प्राथमिकता पाएको छ । बहस र छलफल निरन्तर भइरहेका छन् । बाँके र बर्दियालाई कर्णालीमा समायोजन गराउने अभियानका लागी समिति बन्यो बाँके र बर्दिया जस्तै दाङ्गले पनि अहिलेको प्रदेश ५ को बनावटप्रति असन्तुष्ट … Continue reading कर्णालीमा समायोजन बारे दाङ्ग–‘बाँके बर्दियाको संवेदशिलता बुझ’