भ्रमण वर्ष बिशेष : बाँके पर्यटनको ‘ब्राण्ड’ निकुञ्ज

बाँके १५ पुस  — नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ … Continue reading भ्रमण वर्ष बिशेष : बाँके पर्यटनको ‘ब्राण्ड’ निकुञ्ज