भ्रमण वर्ष बिशेष : नेपालगञ्ज कसरी बन्यो मानसरोवरको ‘ट्रान्जिट’ ?

नेपालगञ्ज अर्थात पश्चिमको ठुलो र ऐतिहासिक शहर । आर्थिक क्षेत्रको ‘हब’ । सहिष्णु शहर । यो शहरलाई चिनाउन यस्तै–यस्तै उपमा दिने गरिन्छ । त्यसमा पछिल्लो समय थपिएको छ, कैलाश मानसरोवर जाने बाटो ! अर्थात भगवान महादेवको बासस्थान दर्शन गर्न जाने तिर्थयात्रीको ‘ट्रान्जिट’ । पछिल्लो केही वर्षयता नेपालगञ्जले पाएको यो उपमा अचानक भएको भने होइन । … Continue reading भ्रमण वर्ष बिशेष : नेपालगञ्ज कसरी बन्यो मानसरोवरको ‘ट्रान्जिट’ ?