नेपालगन्जमा दश रुपैयामै खाना !
नेपालगञ्ज २९ पुस – नेपालगन्जको नगर भवन अगाडी बालाजीका भक्तहरुले रु १० रुपैयामा खाना दिन शुरु गरेका छन् । १० रुपैयामा सकाहारी मान पेटभरी खान पाईन्छ । दाल, तरकारी, अचार आदि इत्यादी सहित स्वादिष्ट खानाका परिकार हुने गरेको छ । यतिबेला रु १० रुपैयामा खाना खानेको भिड नै लागेको छ । बिशेष गरी मजदुरहरु उक्त … Continue reading नेपालगन्जमा दश रुपैयामै खाना !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed