अब्दुल वाहिद अन्सारी – देशको विद्युतीकरणमा महत्वपूर्ण योगदान दिने व्यवसायी

ट्रान्सरफर उत्पादन मार्फत देशको बिद्युतीकरणमा महत्वपूर्ण योगदान दिनुहुने युवा उद्योगी हुनुहुन्छ अब्दुल वाहिद अन्सारी बब्लु । उद्योग, व्यवसायका क्षेत्रमा २०४८ सालदेखि सक्रिय अन्सारीको नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको हिमालयन इन्जिनियरिङ्ग वक्र्सले उत्पादन गर्ने ट्रान्सफरमर देशभर विक्री वितरण हुन्छ । उद्योग व्यवसायमा सदैव क्रियाशिल रहँदै आउनुभएका अन्सारी सबैका प्रिय र मृदुभाषी हुनुहुन्छ । सबैसंग सजिलै घुलमिल गर्ने … Continue reading अब्दुल वाहिद अन्सारी – देशको विद्युतीकरणमा महत्वपूर्ण योगदान दिने व्यवसायी