चिरञ्जीवी ओली – संघ र व्यवसायीको हितमा खरोरुपमा उत्रिने नेता

  –असल शासनको अभियानता, पत्रकारिता हुँदै ‘टे«ड बिजनेश’ मा सफल रहनुभएका युवा व्यवसायी हुनुहुन्छ चिरञ्जीवी ओली । असल शासनको अभियानताका हुँदै ओलीले २०६० सालपछि रेडियो भेरी आवाजबाट सक्रिय पत्रकारिता सुरु गर्नुभयो । उहाँले चलाउनुभएको रेडियो बहस र सामाजिक उत्थानका कार्यक्रम उत्कृष्ट मानिन्थ्यो भने त्यसक्रममा थुप्रै स्रोता पनि कमाउनुभएको थियो । २०६६ सालपछि उहाँ व्यवसायीक क्षेत्रमा … Continue reading चिरञ्जीवी ओली – संघ र व्यवसायीको हितमा खरोरुपमा उत्रिने नेता