जहाँगीर मुसलमान : २५ वर्षदेखि इलेक्ट्रोनिक्स व्यवसायमा सक्रिय

जहाँगीर मुसलमान नेपालगन्जका चिरपरिचित इलेक्ट्रोनिक्स व्यवसायी हुनुहुन्छ । २५ वर्षदेखि व्यवसाय क्षेत्रमा लाग्नुभएका जहाँगीर टिभि हाउस न्यूरोड एलजी शोरुमका प्रोपराईटर हुनुहुन्छ । उहाँको शालिन र भद्र स्वभाव सबैका लागि उदाहरणीय र अनुकरणीय छ । युवा व्यवसायी जहाँगीर इलेक्ट्रोनिक्स एशोसिएसनको पूर्व उपाध्यक्षका रुपमा सक्रियतापूर्वक व्यवसायीको हकहितमा लाग्दै आउनुभएको छ । सामाजिक संस्थामा रही दिनदुखीको सहयोग गर्ने … Continue reading जहाँगीर मुसलमान : २५ वर्षदेखि इलेक्ट्रोनिक्स व्यवसायमा सक्रिय