दुःख पर्दा व्यवसायीको घरदैलोमा पुग्न नछुटाउने धर्मराज अर्याल

सबैका प्रिय, सहयोगी स्वभावका र सालिन व्यक्तित्व धर्मराज अर्याल नेपालगन्जको उद्योग, व्यवसायका क्षेत्र परिचित नाम हो । सहकर्मीलाई दुःख पर्दा रात दिन नभनी घरदैलोमा पुग्ने अत्यन्त दयालु र सामाजिक व्यक्तित्वका धनी अर्यालको सरल जिवनशैली तपाई हामी माझ अनुकरणीय छ । माण्डव्य फैन्सी स्टोर्सका सन्चालन रहनुभएका अर्याल २८ वर्षदेखि नेपालगन्जमा घरवारीटोलमा व्यवसाय गर्दै आउनुभएको छ । … Continue reading दुःख पर्दा व्यवसायीको घरदैलोमा पुग्न नछुटाउने धर्मराज अर्याल