राजेश कुमार बैश्य – सामाजिक र व्यवसायीक क्षेत्रमा क्रियाशिल

राजेशकुमार बैश्य कपडा व्यवसायका क्षेत्रमा परिचित एवं सबैका प्रिय होनहार व्यवसायी हुनुहुन्छ । २० वर्षदेखि व्यवसायका क्षेत्रमा रहनुभएका बैश्य तनिषा इम्पोरियम, बिजय बस्त्रालय, सगुन इम्पोरियमको सन्चालक रहनुभएको छ । नेपालगन्जको प्रतिष्ठित कसौधन बैश्य समाज युवा मन्चका पूर्व कार्यवाहक अध्यक्ष रहि सक्नुभएका बैश्य नेपाल भारत मैत्री संघको सदस्यका साथै बिभिन्न सामाजिक संघसंस्थाका माध्यमबाट सामाजिक कार्यमा सक्रिय … Continue reading राजेश कुमार बैश्य – सामाजिक र व्यवसायीक क्षेत्रमा क्रियाशिल