सुनिलकुमार बनिया – प्रतिष्ठित कशौधन बैश्य समाजका अगुवा व्यवसायी

नेपालगन्जमा कशौधन बैश्य समाज प्रतिष्ठित समुदायको रुपमा मानिन्छ । उद्योग, व्यवसाय मात्र होइन नेपालगन्जको सामाजिक जिवनमा अत्यन्त महत्व र गौरवपूर्ण इतिहास बोकेको कशौधन बैश्य समाजका अध्यक्ष सुनिलकुमार बनिया पप्पु पन्नीलाई समावेशी प्यानलले सदस्य पदको उम्मेदवारका बनाएको छ । कशौधन समाजको प्रतिनिधित्व गर्नुपर्ने बनिया लामो समयदेखि नेपालगन्जमा व्यवसाय गर्दै आउनुभएको छ । उहाँ शम्भु टे«डर्सका सन्चालक … Continue reading सुनिलकुमार बनिया – प्रतिष्ठित कशौधन बैश्य समाजका अगुवा व्यवसायी