व्यवसायीका सारथी बिजय भण्डारी

हँसिलो अनुहार, नम्र भएर बोल्ने र उद्योगी, व्यवसायीका पक्षमा जस्तोसुकै अवस्थामा पनि साथ र सहयोग गर्ने युवा व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । बिजय भण्डारी बासु । मिलनसार व्यक्तित्वका धनी भण्डारी वर्षौदेखि उद्योगी, व्यवसायीका पक्षमा निरन्तर खटिदै आउनुभएको छ । माउण्ट एभरेष्ट बुक्स एण्ड स्पोर्टस प्रालिका अध्यक्ष रहनुभएका उहाँ बिभिन्न सामाजिक संस्थामा रहेर सामाजिक कार्य गर्दै … Continue reading व्यवसायीका सारथी बिजय भण्डारी