व्यक्तिको नाममा रहेको बागेश्वरीको जग्गा फिर्ता गर्ने सरकारको निर्णय

नेपालगन्ज ९ माघ – सरकारले व्यक्तिको नाममा रहेको बागेश्वरी मन्दिरको जग्गा फिर्ता लिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहनरमण भट्टराई आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गरेको हो । ‘तीन वटा गुठीका जग्गा छन, अरु सरकारी । यो सबै गर्दा व्यक्तिको नाममा पुगेको ४६७ विघा ४३ रोपनी (४७० विघा) जग्गा फिर्ता ल्याइन्छ’ भूमिव्यवस्था तथा … Continue reading व्यक्तिको नाममा रहेको बागेश्वरीको जग्गा फिर्ता गर्ने सरकारको निर्णय