बागेश्वरी गुठी र पुर्नवास बाँकेको जग्गा हिनामिनाका बारेमा के भन्छ प्रतिवेदन ? हेर्नुहोस् बिस्तृत

सरकारले ६ जेठमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले ९ ठाउँको गुठी तथा सार्वजनिक जग्गाबारे अध्ययन गरेर मंसिर १२ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा बागेश्वरी गुठी र पुर्नवासको जग्गा हिनामिनाको विषय पनि समेटिएको छ । हेर्नुहोस् प्रतिवेदनमा … Continue reading बागेश्वरी गुठी र पुर्नवास बाँकेको जग्गा हिनामिनाका बारेमा के भन्छ प्रतिवेदन ? हेर्नुहोस् बिस्तृत