‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’
नेपालगन्ज ९ माघ – नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिटर ब्याजमा प्रयोग हुन नदिन सावधानी अपनाउन निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकत्सव कार्यक्रममा शुक्रवार सापकोटाले यस्तो निर्देशन दिएका हुन । ‘मिटर ब्याज जस्ता कार्य कानूनत निषेध गरिएको छ । त्यस्ता कार्य कहि कतै भइरहेका … Continue reading ‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed