‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’

नेपालगन्ज ९ माघ – नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिटर ब्याजमा प्रयोग हुन नदिन सावधानी अपनाउन निर्देशन दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकत्सव कार्यक्रममा शुक्रवार सापकोटाले यस्तो निर्देशन दिएका हुन । ‘मिटर ब्याज जस्ता कार्य कानूनत निषेध गरिएको छ । त्यस्ता कार्य कहि कतै भइरहेका … Continue reading ‘मौका नदिई धितो लिलाम नगर्नु,ऋण लिएर मिटर ब्याजमा लगाउन नदिनु’