नेपालगन्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिको सपथग्रहण यस्तो रह्यो

नेपालगन्ज २५ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले शनिवार सपग्रहण भएको छ । अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) सहित बिजयी पदाधिकारी र कार्यसमिति सदस्यले सपथग्रहण गरे । प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिंहले सपथ खुवाएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, प्रदेश ५ का अध्यक्ष गुणनीधि तिवारी, केन्द्रीय सदस्य … Continue reading नेपालगन्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिको सपथग्रहण यस्तो रह्यो