नेपालगन्ज अर्थात ‘फुडल्याण्ड’ : खानाका पारखीका लागि उत्कृष्ट शहर
पहिलो पटक नेपालगन्जमा पाइला टेक्दै हुनुहुन्छ भने तपाईले नेपालगन्जमा पुस्तौंदेखि चल्दै आएको गुणस्तरीय र स्वादिला परम्परागत खानाका परिकारमा नेपालगन्जीया नौैलो स्वाद पाउनु हुनेछ । विभिन्न धर्म,,सम्प्रदायको बिबिधतायुक्त शहर पनि हो, नेपालगन्ज । जहाँ विविधतायुक्त स्वादका परिकारहरु खान पाईन्छ । हेर्नुहोस् नेपालगन्जमा छुटाउनै नहुने खानाका परिकार यस्ता छन् । बिरयानी नेपालगन्जको बिशेष खानेकुरा हो । बाहिरबाट … Continue reading नेपालगन्ज अर्थात ‘फुडल्याण्ड’ : खानाका पारखीका लागि उत्कृष्ट शहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed