प्रदेश ५ मा स्थानीय तहलाई होमस्टे दर्ताको अधिकार, मापदण्ड पुरा नगर्नेको दर्ता खारेज हुने

  नेपालगन्ज ६ फागुन – प्रदेश नं. ५ सरकारले होमस्टेको दर्ताको अधिकार स्थानीय तहलाई दिएको छ । होमस्टे नियामावली , २०७६ पारित गर्दै प्रदेश सरकारले यस्तो अधिकारी स्थानीय तहमा प्रदान गरेको हो । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा तयार भएको होमस्टे नियामावली मन्त्रीपरिषदको फागुन २ गते बसेको बैठकले पारित गरेको हो । … Continue reading प्रदेश ५ मा स्थानीय तहलाई होमस्टे दर्ताको अधिकार, मापदण्ड पुरा नगर्नेको दर्ता खारेज हुने