पर्यटकलाई स्वागत गर्न बाँके निकुञ्जमा आए ‘सौराहगज’ र ‘चमचमकली’

नेपालगन्ज १४ फागुन – बाँके राष्ट्रिय निकुञ्जमा दुईवटा हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवनबाट सौराहगज र चमचमकली नाम गरेका दुईवटा हात्ती ल्याएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले बताए । बाँके निकुञ्जमा हालसम्म चारवटा हात्ती थिए । नयाँ थपिएसंगै अब हात्तीको संख्या छ पुगेको छ । पर्यटक बढेसंगै हात्तीको आवश्यकता महसुस गरिएको … Continue reading पर्यटकलाई स्वागत गर्न बाँके निकुञ्जमा आए ‘सौराहगज’ र ‘चमचमकली’