अत्यावश्यक बाहेक पसल/व्यवसाय बन्द गरिने, बाँकेमा अरु के-के गरिदै छ ? हेर्नुहोस् निर्णय
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सको निर्णय- १) चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने २) आईतबारसम्म लायन्स डेन्टल अस्पतालमा आईसुलेसन स्थापना गर्ने । ३) वडास्तरमा क्वारेन्टाईनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आईसुलेसनका … Continue reading अत्यावश्यक बाहेक पसल/व्यवसाय बन्द गरिने, बाँकेमा अरु के-के गरिदै छ ? हेर्नुहोस् निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed