बाँकेका सिडिओले भने–‘भ्रममा नपर्नुहोस्,संघीय सरकारले भनेको बाहेक अरु क्षेत्र बन्द हुँदैन’

नेपालगन्ज ८ चैत : बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सले विभिन्न निर्णय गर्यो । त्यस मध्ये महत्वपूर्ण निर्णय थियो, चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने । यस सम्बन्धमा धेरै भ्रममा परेको पाइएको छ … Continue reading बाँकेका सिडिओले भने–‘भ्रममा नपर्नुहोस्,संघीय सरकारले भनेको बाहेक अरु क्षेत्र बन्द हुँदैन’