यो हो नेपालगन्जको क्वारेन्टाइन ! बसेकाहरु भन्छन्,–‘कोरोनाले भन्दा क्वारेन्टाइनले मार्ने डर भयो’
नेपालगन्ज १३ चैत – नेपालगन्जमा कोरोना भाइरसको संक्रमणको बिरुद्धमा भइरहेको तयारी कस्तो छ ? यो प्रश्नको जवाफ खोज्नका लागि माथिको तस्विर हेरे पुग्छ । यो तस्विर महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनको हो । जहाँ बिभिन्न ठाउँका आठ जनालाई क्वारेन्टाइन गरिएको छ । संक्रमण फैलिएको ठाउँमा बस्दै आएका मानिस आफ्नो देश फर्किनु परे स्वदेशको स्वास्थ निकायले … Continue reading यो हो नेपालगन्जको क्वारेन्टाइन ! बसेकाहरु भन्छन्,–‘कोरोनाले भन्दा क्वारेन्टाइनले मार्ने डर भयो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed