स्वास्थ्य सामाग्री बोकेको जहाज नेपालगन्ज विमानस्थलमा यसरी चिप्लियो,सबै सकुशल
बाँके १५ चैत : स्वास्थ्य सामाग्री लिएर लिएर आएको नेपाल बायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगन्ज विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको छ । जहाजमा रहेका चालक दलका सदस्य सहित पाँच जना सकुशल रहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । नाइन एन एकेयु कलसाइन भएको उक्त विमान ल्याण्डिङ्गको क्रममा धवनमार्गबाट केही मिटर पर उछट्एिको … Continue reading स्वास्थ्य सामाग्री बोकेको जहाज नेपालगन्ज विमानस्थलमा यसरी चिप्लियो,सबै सकुशल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed