कोरोना नियन्त्रणमा ‘आत्मघाती’ सावित नहोस् भण्डारा

नेपालगन्ज २९ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएको दिन नेपालगन्ज उपमहानगरपालिकाले बिपन्नलाई खाना खुवाउन भण्डारा लगाउने निर्णय गरेको छ । करिव ६ वटासम्मका वडामा भाडामा बसोबास गर्ने र राहतबाट बन्चित भएका परिवारका लागि भन्दै भण्डारा लगाउने निर्णय बोर्ड बैठकबाट पारित भएको छ । हेर्नुहोस् बैठकको निर्णय- बैठकले … Continue reading कोरोना नियन्त्रणमा ‘आत्मघाती’ सावित नहोस् भण्डारा