रु ५४ लाखको लगानीमा गुर्भाकोटको पारेखेतमा दुध चिस्यान केन्द्र बन्दै, पशुपालक कृषक खुःसी

सुर्खेत १७ बैशाख : गुर्भाकोट नगरपालिका–४ पारेखेतमा रु ५४ लाख १४ को लगानीमा दुध चिस्यान केन्द्र निर्माणको काम शुरु भएको छ । कर्णाली प्रदेश सरकार पशु पन्छी विकाश निर्देशनालयको रु ३४ लाख आर्थिक सहयोग र बाँकी स्थानीयले श्रमदान गरेर पारेखेत कृषि तथा पशुपालन सहकारी संस्थाले दुध चिस्यान केन्द्र बनाउन लागेको अध्यक्ष महेश ओलीले बताए । … Continue reading रु ५४ लाखको लगानीमा गुर्भाकोटको पारेखेतमा दुध चिस्यान केन्द्र बन्दै, पशुपालक कृषक खुःसी