बाँकेको नरैनापुरका ८ जनामा कोरोना संक्रमण

नेपालगन्ज २ जेठ : बाँकेमा थप ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरि अस्पतालको प्रयोगशाला गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु नरैनापुर गाउँपालिका वडा नं. १, ३ र ५ का रहेका छन् । यसअघि बाँकेकै नेपालगन्जमा २५ जनामा कोरोना संक्रमित देखिएका थिए … Continue reading बाँकेको नरैनापुरका ८ जनामा कोरोना संक्रमण