राप्तीसोनारीमा आज थपिएका संक्रमितबारे अन्यौल, बास्तविकता बुझ्दै जनस्वास्थ्य

बाँके ११ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आईतवार थपिएका भनिएका चार जना संक्रमितका बारेमा स्थानीय जनप्रतिनिधि अन्यौलमा परेका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले परीक्षण गरी आईतवार सांझ प्रेस बिज्ञप्ती मार्फत थप चार जना संक्रमित फेला परेको बताएको थियो । बिज्ञप्तीमा राप्तीसोनारी गाउँपालिका ५ नं. वडाका चार जना संक्रमित भएको र उनीहरुको नारायणपुर, भवनपुर माविको … Continue reading राप्तीसोनारीमा आज थपिएका संक्रमितबारे अन्यौल, बास्तविकता बुझ्दै जनस्वास्थ्य