राप्तीबगरमा तरबुजा फल्यो, बेच्ने कहाँ ?

विगत एक दशकयता तरबुजा खेती गरेर परिवारको दैनिकी चलाउदै आएका किसानलाई यसवर्ष सास्ती थपिएको छ । कोरोना भाइरसको जोखिमबाट बच्न तथा महामारी न्युनीकरणका लागि भन्दै सरकारले गत चैत्र ११ गतेयता मुलुकभर लकडाउन गरेको छ । तर त्यसको प्रत्यक्ष मारमा बाँकेका सर्वसाधरण किसान परेका छन । बाँकेको डुडवा गाउँपालिका २ राप्ती बगरका स्थानीय किसान नाशिबु खानको … Continue reading राप्तीबगरमा तरबुजा फल्यो, बेच्ने कहाँ ?