लकडाउन खुलेपछि घुम्न छुटाउनै नहुने बाँके निकुञ्ज ! हेर्नुहोस् आर्कषक तस्वीर

नेपालगन्ज २८ जेठ : लकडाउन खुलेपछि कहाँ घुम्ने जाने योजना बनाउँदै हुनुहुन्छ ? योजना बनाउँदै हुनुहुन्छ भने त्यसमा बाँके राष्ट्रिय निकुञ्जलाई थप्न नबिर्सिनुहोला । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले … Continue reading लकडाउन खुलेपछि घुम्न छुटाउनै नहुने बाँके निकुञ्ज ! हेर्नुहोस् आर्कषक तस्वीर