प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठ सहित)

प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय … Continue reading प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठ सहित)