नक्कली धितोबाट १ करोड २५ लाख ऋण, नेपालगन्जका सुनचाँदी व्यवसायी समातिए
नेपालगन्ज १० असार : बिभिन्न सरकारी कागजात किर्ते गरी नक्कली धितो मार्फत राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखाबाट रु १ करोड २५ लाख ऋण लिएको आरोपमा नेपालगन्जका एकजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । पक्राउ पर्नेमा नेपालगन्ज –११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ छन् । नेपालगन्ज उपमहानगरपालिका र मालपोत जस्ता सरकारी … Continue reading नक्कली धितोबाट १ करोड २५ लाख ऋण, नेपालगन्जका सुनचाँदी व्यवसायी समातिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed