त्रिभुवनचोक बैंक ठगी प्रकरण : बैंक प्रबन्धक पक्राउ

नेपालगन्ज १२ असार : बिभिन्न सरकारी कागजात किर्ते गरी नक्कली धितो मार्फत राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखाबाट रु १ करोड २५ लाख ऋण लिएको प्रकरणमा बैंकका शाखा प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् । उक्त प्रकरणमा मुख्य आरोपी नेपालगन्ज –११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ पहिल्यै पक्राउ परिसकेको अवस्थामा बाँके प्रहरीले शाहीलाई पक्राउ गरी … Continue reading त्रिभुवनचोक बैंक ठगी प्रकरण : बैंक प्रबन्धक पक्राउ