त्रिभुवनचोक बैंक ठगी प्रकरण : किर्ते कागजात बनाउन को–को संलग्न ?
नेपालगन्ज १३ असार : बिभिन्न सरकारी कागजात किर्ते गरी नक्कली धितो मार्फत राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखाबाट रु १ करोड २५ लाख ऋण लिएको आरोपमा नेपालगन्जका एकजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । सोही प्रकरणमा बैंकका प्रबन्धक समेत समातिएका छन् । पक्राउ पर्नेमा नेपालगन्ज –११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ … Continue reading त्रिभुवनचोक बैंक ठगी प्रकरण : किर्ते कागजात बनाउन को–को संलग्न ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed