पहिलो चरणमा यि स्थानीय तहमा हस्तान्तरण हुँदै छ मालपोतका केही काम
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ। हस्तान्तरणपछि जग्गाधनीले किनबेच, नामसारी गर्दा आआफ्नो पायकको स्थानीय तहमा पुगे हुन्छ, मालपोत कार्यालय गइरहनु पर्दैन। प्रविधिमा आधारित रहेर काम हुने भएकाले कार्यालयका काम विभागले काठमाडौंबाटै अनुगमन गर्न सक्छ। अनलाइन प्रणालीबाट काम गरिने भएकाले जिम्मेवारी हस्तान्तरण … Continue reading पहिलो चरणमा यि स्थानीय तहमा हस्तान्तरण हुँदै छ मालपोतका केही काम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed